Sponsored
Sponsored
Free Edition
Verified Content
The Free Voice: On Democracy, Culture and the Nation
Overview
सन् २०१९ को रामोन म्यागासेसे पुरस्कार पाएका रवीश कुमार प्रसिद्ध टेलिभिजन प्रस्तोता, पत्रकार एवं लेखक हुन् । उनी भारतीय समाज, राजनीति र संस्कृतिका बहसलाई निरन्तर नागरिकसामू राख्ने निडर पत्रकार मानिन्छन् । हाल एनडीटीभी इन्डियाका वरिष्ठ कार्यकारी सम्पादक रहेका रवीशलाई सन् २०१६ मै द इन्डियन एक्सप्रेसले 'सय प्रभावशाली भारतीय को सूचीमा समेटेको थियो । इमानदारी र निर्भीकता उनका चिनारीका चुली हुन् ।
प्रस्तुत पुस्तकमा भारतीय राजनीति, पत्रकारिता, सिनेमा, धार्मिक विषयवस्तुबारे लेखकका सात थान तीखा, आलोचनात्मक र निबन्धात्मक टिप्पणी रहेका छन् । उनको पहिलो सरोकार प्रश्न गर्ने नागरिक उत्पादनमै छ । हरेक निबन्धमा आम मानिसको वास्तविक जीवनसँग जोडिएका समस्या उठाइएको छ । फर्जी समाचार, इतिहास र बहस छोडेर सत्यको गवेषणा गर्ने उनको प्रयास छ । उनले टीआरपीको अन्धाधुन्ध दौडमा सामेल भारतीय मिडियाको चिरफारलाई निष्ठा र इमानदारीका साथ प्रस्तुत गरेका छन् । भारतमा विद्यमान सञ्चार क्षेत्र, सामाजिक सञ्जाल, प्रायोजित मिडिया लगायत राष्ट्रवादका कृत्रिम समस्याबारे रवीश आवाजविहीनको आवाज बनेका छन् ।

Finding high-quality digital editions shouldn't be a challenge. With instant access to our curated library, you can start your journey with Aftermath immediately. Whether on your phone, tablet, or e-reader, the story of Raleigh's life is presented in a format designed for modern readers.
To get started finding The Free Voice: On Democracy, Culture and the Nation, you are right to find our website which has a comprehensive collection of titles listed. Our library is one of the most comprehensive resources for free digital reading materials, providing verified and safe content for book lovers worldwide.
36,114 currently reading
152,889 want to read
Sponsored
Sponsored
Book details & editions
| ISBN | 9387164780 |
| Publisher | Speaking Tiger Books |
| Publication date | N/A |
| Language | English |
| Pages | 176 pages |
| Reading Options | PDF · EPUB · Mobi |
Sponsored
Sponsored
Ratings & Reviews
5 ★
81.4%
4 ★
14.6%
3 ★
3%
2 ★
0.6%
1 ★
0.4%
4.76
BlueReads Choice
Sponsored
Write a Review
Community Reviews
Sort by: